देवघाटका जेष्ठ नागरिकलाई क्याट बेल्जियमको ब्ल्यांकेट

भरतपुर । चितवन सहायता कोष (क्याट) बेल्जियमले देवघाटमा रहेका बृद्धाहरुलाई ब्ल्यांकेट र फलफूल वितरण गरेको छ । चितवन सहायता समाजको समन्वयमा देवघाट क्षेत्र विकास समितिको कार्यालयमा आयोजित कार्यक्रममा घर परिवारबाट टाढा रहेका कुटीमा एकल जीवन बिताइरहेका करिव ५० जना जेष्ठ नागरिकलाई ब्ल्यांकेट र फलफूल वितरण गरिएको हो । रोजगारको सिलसिलामा बेल्जियममा रहंदै आएका चितवनका बासिन्दाले … Continue reading देवघाटका जेष्ठ नागरिकलाई क्याट बेल्जियमको ब्ल्यांकेट